प्रताप दासको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सुस्तरी सुस्तरी’ बोलको गीतको म्युजिक भिडियो हालै एस. आर. सि. युट्युब च्यानल मार्फत रिलिज भएको हो । सार्वजनिक गीतको शब्द संगीत सरोज पोख्रेलको रहेको छ । भिडियोका निर्देशक साजन कट्टेल हुन् ।

गीतको भिडियोमा प्रकाश तिमल्सिना र भुमिका केसीको अभिनय छ । संकल्प भुजेलले खिचेको भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV