रिशु रौनियारको ‘हाम्रो कथा’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतको भिडियोमा मोडल दिक्पाल कार्की र अन्जु चौलागाईंको अभिनय छ । सञ्जिव बराइलीको संगीत रहेको यो गीतमा गायक रौनियार कै शब्द छ ।

म्युजिक भिडियोलाई कान्ती केसीले निर्देशन गरेका हुन् । अजय रेग्मीले खिचेको म्युजिक भिडियोलाई कान्ती केसीले सम्पादन गरेका छन् । गीत र भिडियोको मिक्सिङ्ग र मास्टरिङ्ग ड्रिम्स स्टुडियोका लागि प्रकाश केसीले गरेका हुन् । संगीतमा उनको लगाव लामो समय देखिको हो ।

For More videos Log on to Mazzako TV