अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले सामाजिक संजालमा प्रयोग गर्ने जति पनि सामाग्री छन्, तीनको चर्चा खुबै छ । साम्राज्ञीको पछिल्लो समयमा रिलिज भएको प्रेमीसँगको तस्वीरले पनि हंगामा नै मच्चायो ।

के यस्तो सामाग्री साम्राज्ञी चर्चाकै लागि नै पोष्ट गर्ने गर्छिन् त ? पत्रकारको यो प्रश्नमा साम्राज्ञीले आफूले प्रचारका लागि यो काम नगरेको बताइन् । बरु, आफूले जे कुराहरु पोष्ट गर्यो त्यसको चर्चा हुने गरेको उनले सुनाइन् ।

अरु, कुरा भनेको संचारमाध्यमको हातमा रहेको साम्राज्ञीले बताइन् । सामाजिक संजालमा साम्राज्ञीले पोष्ट गर्ने कुराहरु विवादित पनि बन्दै आएका छन् । तर, यसको चर्चा आफै हुने गरेको साम्राज्ञीको तर्क छ ।

For More videos Log on to Mazzako TV