फिल्म क्षेत्रमा आउने धेरैको अनुहारले मात्र पनि काम नगर्ने रहेछ । काम गर्नका लागि फिल्म नै चल्नुपर्ने रहेछ । मिडियामा गसिप नै चल्नुपर्ने रहेछ । होइन भने सोझो भएर काम गर्दा त दर्शकले नै ध्यान नदिने देखियो । अभिनेत्री कुसुम गुरुङमा पनि यस्तै छ ।

मेरी मामु फिल्ममा उनले काम गरेकी थिइन् । कुसुमले केही फिल्ममा काम गरेपनि उनलाई अझै पनि दर्शकले नोटिस गरिसकेका छैनन् । तर, उनको सुन्दरताको चर्चा भने फिल्म बजारमा खुबै हुन्छ । कुसुमले अभिनय पनि राम्रो गर्छिन् ।

तर, उनी नोटिस हुन नसक्नुको कारण धेरै सक्रिय नभएर पनि हुनसक्छ । वा फिल्म राम्रो नपाएर पनि हुनसक्छ । उनी अब म फिल्ममा काम गर्दैछिन् । कुुसुमलाई म ले फिल्म क्षेत्रकै म बनाउला त ?

For More videos Log on to Mazzako TV