अभिनेत्री रेबिका गुरुङलाई सोमबार भ्याई नभ्याई नै भयो । उनी अभिनित २ फिल्मको कार्यक्रम भयो । रेबिकाले अभिनय गर्ने म र मारुनीको एकसाथ कार्यक्रम भयो । रेबिका सुरुवातमा सिनेमा म को कार्यक्रममा सहभागी भइन् ।

यसपछि उनी फिल्म मारुनीको कार्यक्रममा सहभागी भइन् । २ कार्यक्रमका लागि करिब २ घन्टाको ग्याप थियो । तर, रेबिकाले दुबै कार्यक्रममा एउटै पहिरन लगाएर खल्लो बनाइन् । रेबिका सिनेमा क्षेत्रमा आउँदै गरेकी अभिनेत्री हुन् ।

तर, उनले पहिरनमा यस्तै खालको ध्यान नदिने हो भने उनलाई दर्शकले नोटिस गर्न गाह्रो पर्छ । २ घन्टाको बिचमा पहिरन परिवर्तन गर्न त भ्याइन्छ होला नी ।

For More videos Log on to Mazzako TV