लामो समयपछि नायिका तथा मोडल सुरबिना कार्की म्युजिक भिडियोमा देखिएकी छिन् । उनि निर्देशक कृष्ण पौडेल निर्देशनमा तयार भएको ‘जादैछु प्रदेश बोलको म्युजिक भिडियोमा प्रस्तुत भएकी हुन् । यो गीत नबराज कार्की ले लेखेका हुन् भने बादल लिम्बुले संगीत दिएका हुन् । यस गीतमा रवि सुवेदीको आवाज रहेको छ ।

आम नेपालको बिदेशिनु परेको पिडा नै म्युजिक भिडियोले बोल्छ ।
गीतको म्युजिक भिडियोमा रबि, रोशन, जोगविर, सौगात, अस्मीत र नायिका सुरबिना कार्कीलगायत कलाकारहरुले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV