अभिनेत्री रीमा विश्वकर्मा यतिबेला चर्को आलोचना भैरहेको छ । उनले अभिनय गरेको एउटा म्यूजिक भिडियोको आलोचना भएको छ । घाटी भन्दा तल बोलको गीतको भिडियोको चर्को आलोचना भएको हो ।

घाटी भन्दा तल त राम्रै त हो भन्ने शब्दले महिलाहरुको अपमान गरिएको भन्दै यतिबेला दर्शकदेखि कलाकारले समेत यो गीतको भिडियो र शब्दलाई आलोचना गरेका छन् ।

आर्जन पाण्डेको स्वर रहेको यो गीतको शब्दलाई लिएर आलोचना भएपनि गायक र रीमाले केही पनि बोलेका छैनन् । रीमा जस्तो अभिनेत्रीले पनि यस्तो गीतको भिडियो सहजै खेलेको भन्दै उनको आलोचना भैरहेको छ ।

For More videos Log on to Mazzako TV