माया लुकी लुकी, नाइ मलाइ था छैन, कर्के नजर जस्ता दर्जनौ चर्चित गीत दिइसकेकी गायिका टिका प्रसाईँको नयाँ तिज गीत लिएर पुन बजारमा आएकी छन् । 

 ‘म त नाच्ने हो छमछम’ बोलको उक्त तिज गीतकोे भिडियो भर्खरै सर्बजनिक गरिएको छ । टिका प्रसाईँको आवाज तथा संगीत रहेको उक्त गीतको शब्द टिका प्रसाईँ र अमृता नेपाल ले रचना गरेका हुन् । 

For More videos Log on to Mazzako TV