तिहारमा अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले काम गर्ने पक्का भएको फिल्म पोई पर्यो काले आउँदैछ । कात्तिक ८ गतेबाट यो फिल्म रिलिज हुन लागेको हो ।

कात्तिक ८ गतेबाट यो फिल्म रिलिज हुने पक्का भैसक्दा अब अर्को आशातित फिल्म पनि रिलिज हुने भएको छ । यो मितिमा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको फिल्म घामट शेरे पनि आउने भएको छ ।

हेमराज वीसीले यो फिल्म निर्देशन गरेका हुन् । फिल्मको निर्माण टिमले रिलिज मिति बारे केही पनि बताएको भने छैन । यति यस्तो भयो भने अहिलेका दुई चर्चित अभिनेत्रीको भिडन्त पर्दामा हुनेछ ।

For More videos Log on to Mazzako TV