बलिउड सिनेमा साहो नयाँ मितिमा सरेपछि नेपाली फिल्म हजार जुनी सम्म पुरानै मितिमा रिलिज हुने भएको छ । साहो साउनको ३० गते आउने भएपछि हजार जुनी सम्मले भदौ ६ लाई प्रदर्शन मिति तोेकेको थियो ।

तर, साहो अब भदौ १३ गते रिलिज हुनेछ । साहो भदौ १३ मा पुगेपछि सिनेमा हजार जुनी सम्म साउन ३० मै आउने भएको छ । एउटा हिन्दी फिल्मले नेपाली फिल्मलाई नमज्जाले घुमाइदिएको छ ।

For More videos Log on to Mazzako TV