अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीले इन्डोनेशियाको बालीमा पुगेर इन्स्टाग्राममा राखेका विकिनी फोटोले त उनलाई खासै आलोचित बनाएन । तर, जब उनले प्रेमी देवांशुसँग खिचाएका अन्तरंग तस्वीर नै सार्वजनिक भयो, यसपछि भने उनको चर्को आलोचना भैरहेको छ ।

फोटोमा दुबै जना बालुवामा लडिबुडी खेलिरहेका छन् । साम्राज्ञीको विकिनी शरीरमा देवांशुले चुम्बन गरेका छन् । उनले साम्राज्ञीको ओठमा चुमेका छन् भने उनको बक्षस्थलमा पनि चुमेको देख्न सकिन्छ ।

यो तस्वीर सार्वजनिक भएसँगै साम्राज्ञीको आलोचना भएको छ । साम्राज्ञी सधै विवादमा फस्ने गरेकी छिन् । उनी, फेरि एकपटक यस्तै तस्वीरका कारण विवादमा परेकी छिन् ।

For More videos Log on to Mazzako TV