ज्योतिष तथा नायक हरिहर अधिकारी अहिले तेलेगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको तयारीमा छन् । उनले चलचित्र ‘शुभ लभ’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । उनले शुभ लभबाट सफलता पाउँन सकेनन् ।

हिट फिल्मको नेपाली रिमेकमा प्रस्तुत हुन लागेका हरिहर आफ्नो फिल्मी करियर उकास्ने सोचमा छन् । त्यसैले पनि उनि अहिले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकको लागि कडा परिश्रम गरिरहेका छन् । हेरौ उनका केही तश्विरहरु : फोटो सापटी जक्सन डटकम

For More videos Log on to Mazzako TV