अभिनेता सरोज खनालले राष्ट्रिय चलचित्र पुरस्कारमा खिचेको एउटा फोटो विवादमा फस्यो । उनले राष्ट्रपति भवन शित्तल निवासमा नृत्य गर्नुअ अघि ट्वाइटेलको कम्बोडमा खिचेको तस्वीर भाइरल भयो । चलचित्र विकास बोर्डले आयोजना गरेको पुरस्कार वितरण समारोहमा कलाकारलाई महत्व नदिएको गुनासो आयो ।

तर, चलचित्रच विकास बोर्डले भने सरोजको तस्वीर सुनियोजित रुपमा खिचिएको भनेर प्रेस विज्ञप्ती नै निकालेको थियो । तर, सरोजले भने यसमा गुनासो गरेका छन् । उनले चलचित्र विकास बोर्डले आफूले नृत्य गरेको कुरालाई वेवास्ता गरेको बताए ।

उनले आफ्नो गुन विकास बोर्डले विर्सिएको बताएका छन् । उनले आफूले कलाकारलाई अब यस्तो नपरोस् र कलाकारको अपमान नहोस् भन्नका लागि फोटो सार्वजनिक गर्दै सुनियोजित रुपमा नखिचिएको बताए ।

For More videos Log on to Mazzako TV