लुट २ फिल्ममा एलिसा राइको अभिनय पनि छ । उनले ठमेल बजार गीतमा नृत्य पनि गरेकी छिन् । लुट २ मा उनलाई दर्शकले थोरै अभिनय गरेको देखे । तर, दर्शकको चाहना उनी फिल्मको पूर्ण हिरोइन भएको हेर्ने छ ।

तर, मोडल एलिसा राइलाई दर्शकले फिल्ममा देख्न पाएका छैनन् । फिल्ममा देख्न नपाएपनि उनलाई दर्शकले फिल्मका कार्यक्रममा भने देख्छन् । उनलाइ दर्शकले आप्पा फिल्मको प्रिमियरमा पनि देखे । जहाँ उनी बोल्ड भएर पुगेकी थिइन् । एलिसाले फिल्म कहिले गर्लिन् भन्न् प्रश्न उनको फ्यानको छ ।

तर, एलिसा म्यूजिक भिडियोमा नै बढी व्यस्त छिन् । उनी नेपाली फिल्मका चलेका हिरोइनको भने राम्रो साथी हुन् ।

For More videos Log on to Mazzako TV