अनुभव रेग्मी ‘प्रेम गीत ३’ मा प्रेम
फिल्म ‘प्रेम गीत ३’ मा अनुभव रेग्मी पनि फाइनल भएका छन् । बाल कलाकार अनुभव प्रेमको भूमिकामा अनुबन्धित भएका हुन् । फिल्ममा प्रेमको बाल्य अबस्थालाई अनुभबले निभाउँने निर्माता तथा निर्देशक सन्तोष सेनले बताए । उनि मंगलबार मात्रै ‘प्रेम गीत ३’ मा अनुबन्धित भएका हुन् ।

‘प्रेम गीत ३’ मा प्रेमको पिताको भूमिकामा अभिनेता श्रेष्ठ अनुबन्धित भएका छन् । नव नायक मनिष राउतले पनि फिल्ममा मुख्य भूमिका निभाउँनेछन् । २५ युवतीको अडिसन भएपनि हिरोइन भने निर्माण टिमले छानिसकेको छैन् । ‘प्रेम गीत ३’ मा प्रेमको भूमिका नायक प्रदीप खड्का यथावत् छन् ।
‘प्रेम गीत ३’ लाई निर्माता सन्तोष सेन र निर्देशक क्षेतेन गुरुङ मिलेर संयुक्त रुपमा निर्देशन गर्दैछन् । फिल्म नयाँ बर्षको अबशरमा प्रदर्शनमा आउँने छ ।
For More videos Log on to Mazzako TV