अभिनेत्री करिश्मा मानन्धरको चर्चा विभिन्न कोणबाट हुन्छ । उनी, एसइइ परिक्षामा सहभागी भएपछि अझै चर्चित बनिन् । करिश्मा मानन्धर चर्चामा आउनुको अर्को कारण डाक्टर बाबुराम भट्टराइको पार्टी छाड्नु पनि हो । करिश्मा अहिले फेरि आफ्नो पहिरनले चर्चामा छिन् ।

कलाकार अनुपम श्रेष्ठको जन्मदिनका दिन करिश्माले लगाएको पहिरन चर्चामा छ । छाती खुलेको पहिरनमा पुगेकी करिश्माको ट्याटु शो गर्ने मोह पनि देखियो । करिश्माको ट्याटु सधै नै चर्चामा रहन्छ । यसपटक पनि उनलाई ट्याटु शो गर्ने मोह जाग्यो ।

राजनीतिमा लागेपछि उनका पहिरन फेरिएका थिए । राजनीतिबाट अलग भएपछि फेरि उनको पहिरन चर्चामा छ ।

For More videos Log on to Mazzako TV