‘बाहुबली’ स्टार प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को टिजर सार्वजनिक गरिएको छ। चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ । गुल्सन कुमार र भुषण कुमारको निर्माणमा तयार यस चलचित्रलाई सुजितले निर्देशन गरेका छन्।

एक्सनलाई प्राथमिकता दिइएको टिजरले दर्शकलाई उत्साहित बनाएको छ । भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको ‘साहो’ आउँदो अगस्ट १५ मा रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV