छेवाङ्ग लामाको आवाजमा ‘लाहुरे’ बोलको म्युजिक भिडियो रिलिज भएको छ । उक्त गीतमा छेवाङ कै शब्द, संगीत अनि कम्पोज रहेको छ । रोमन बज्राचार्यको एरेन्ज रहेको गीतमा संजिब मैनाली ले फ्लुटको धुन भरेका छन् ।

संजित श्रेष्ठको निर्देशन रहेको भिडियोमा बिजेश पौडेलले भिडियो सम्पादन गरेका छन् । भिडियोमा छेवाङ लामा र एलिसा मगरको अभिनय देख्न सकिन्छ । सिन्धुली,नेपाल थोक वर-परका मनोरम दृश्य भिडियोमा कैद छन्।

For More videos Log on to Mazzako TV