गायक करणराज गिरी र अन्जु पन्तको स्वरमा बोल रहेको नयाँ गीत सार्बजनिक भएको छ । मुक्त उदासको शब्द रहेको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने महराज थापाले संगीत सम्योजन गरेका छन ।

उक्त गीतमा सुपुष्पा भट्ट र रोहित थापाको रोमान्स रहेको छ । अर्जुन तिवारिको छायान्कन रहेको गीतलाई निर्देशन भने सान थापाले गरेका हुन । ओ. यस. आर. डिजिटलबाट सार्बजनिक गरिएको गीतलाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।

For More videos Log on to Mazzako TV