गायिका अन्जु पन्त र गायक कर्णराज गिरीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् ।

शान थापा निर्देशित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ । रजिव समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका
छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् ।

For More videos Log on to Mazzako TV