अनमोल गुरुङ निर्देशित फिल्म ‘आप्पा’ असार १३ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । फिल्म आप्पाले बुवा छोराको कथा बोल्छ । बुवा अर्थात आप्पाको भुमिकामा अभिनेता दयाहाङ राई छन् । फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

फिल्म अन्य दुई मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा छन् । नायिका अल्लोनाले स्विमिङ पूलमा केही पोजहरु दिएकी छिन् । ब्यटिफुल आल्लोनाका स्विमिङ पूलका तश्बिरहरु हेर्नुहोस् :

For More videos Log on to Mazzako TV