गायक सत्यराज आचार्य र गायिका मेलिना राइको आवाजमा ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ । गीतको भिडियोलाई अष्ट्रेलियामा खिचिएको छ ।

अष्ट्रेलियाको रमणिय लोकेशनमा मोडलद्धय विजय कटुवाल र सिम्रन बस्नेतले माया साटेका छन् । सिम्रन बस्नेत आफैले यो भिडियोको कोरियोग्राफी पनि गरेकी हुन् । भिडियोमा छायांकन, सम्पादन र निर्देशन जिवन रसाइलीको छ । गीतको शब्द मिठो छ ।

For More videos Log on to Mazzako TV