चलचित्र कलाकार संघलाई अहिले चुनावी रौनकले छोएको छ । चुनावी रौनकका कारण अहिले उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । कलाकार संघको अध्यक्ष पदको उम्मेदवारमा कलाकार रविन्द्र खड्का र सरिता लामिछानेविच चर्को प्रतिस्पर्धा हुँदैछ । कसले जित्छ भन्ने अवस्था छैन ।

चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार खड्काले २१ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा विशेषगरि, कलाकार संघको आफ्नै भवन बनाउने कुरा छ । उनले योसँगै कलाकार संघलाई सबै कलाकारको संघ बनाउने पनि बताएका छन् । कलाकारहरु वृद्ध भएपछि सहयोग कतैबाट नपाएको भन्दै उनले कलाकारलाई पेन्सनका लागि पहल गर्ने पनि बताएका छन् ।

नयाँ र पुराना कलाकारलाई मिलाएर अगाडि बढाउने योजना उनको छ । सरकारले केही समय अगाडि मात्र सार्वजनिक गरेको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई पनि ल्याउने योजना उनको छ । पारिश्रमिक पुरा नपाएका कलाकारको हितका लागि काम गर्ने योजना समेत उनको छ । जेठको २५ गते कलाकार संघको निर्वाचन हुँदैछ ।

चलचित्र कलाकार संघलाई अहिले चुनावी रौनकले छोएको छ । चुनावी रौनकका कारण अहिले उम्मेदवारहरु भोट माग्न व्यस्त छन् । कलाकार संघको अध्यक्ष पदको उम्मेदवारमा कलाकार रविन्द्र खड्का र सरिता लामिछानेविच चर्को प्रतिस्पर्धा हुँदैछ । कसले जित्छ भन्ने अवस्था छैन । चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार खड्काले २१ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा विशेषगरि, कलाकार संघको आफ्नै भवन बनाउने कुरा छ । उनले योसँगै कलाकार संघलाई सबै कलाकारको संघ बनाउने पनि बताएका छन् । कलाकारहरु वृद्ध भएपछि सहयोग कतैबाट नपाएको भन्दै उनले कलाकारलाई पेन्सनका लागि पहल गर्ने पनि बताएका छन् । नयाँ र पुराना कलाकारलाई मिलाएर अगाडि बढाउने योजना उनको छ । सरकारले केही समय अगाडि मात्र सार्वजनिक गरेको सामाजिक सुरक्षाको घेरामा कलाकारलाई पनि ल्याउने योजना उनको छ ।

पारिश्रमिक पुरा नपाएका कलाकारको हितका लागि काम गर्ने योजना समेत उनको छ । जेठको २५ गते कलाकार संघको निर्वाचन हुँदैछ ।

For More videos Log on to Mazzako TV