चलचित्र जात्रै जात्राको अस्ट्रेलिया टुरमा रहेकी नायिका बर्षा राउतको पहिरनलाई लिएर अहिले सोसिअल मिडियामा धेरै ट्रोल बनिरहेका छन्। चलचित्रको अस्ट्रेलिया प्रिमियरमा उनले लगाएको गाउनलाई लिएर धेरै नकरात्मक प्रतिकृया पनि आए। त्यसैले उनी झन पहिरन कन्सियस भएको उनका अहिलेको पहिरनले जनाउछ।

नेपालमा सफल प्रदर्शन पछी अहिले चलचित्र जात्रै जात्रा बिदेशमा प्रदर्शन भईरहेको छ। यसै क्रममा चलचित्रको अस्ट्रेलिया रिलिजको लागि चलचित्र टिम अहिले अस्ट्रेलियामै छ। अस्ट्रेलियाको प्रिमियरमा बर्षाले निकै खुलेको गाउन लगाइन जुन गाउनले बर्षालाई मज्जालेनै ट्रोल्ड गरायो। उनका पार्ट्नर सन्जोक कोइराला देखी उनका शहकर्मीले पनि उनको सपोर्टमा बोलेको देखियो। त्यसैले होला बर्षा अली सजक हुँदै पहिरन चुज गर्दै छिन् जस्ले उनको पहिरनमा अरुको ध्यान पनि परोस् र ट्रोल्ड पनि हुन नपरोस्।

नायिका बर्षा राउतको पहिरनलाई लिएर यसरी ट्रोल बनेको शायद थिएन। प्राय सामान्य पहिरनमा देखिने बर्षाले त्यस्तो हट पहिरन लाउदा ट्रोल्ड हुनु सामान्य हो र उनले पनि सामान्य नै लिएको पाइएको छ तर पहिरनलाई लिएर बर्षा सतर्क भने पक्कै भएकी छिन्।
हट देखिने रहर सबैमा हुन्छ। अझ नायिकाहरु बिदेश गएपछी पनि हट पोजमा फोटो नखिच्ने को होला र ? बर्षालाई पनि ट्रोल्ड नभै हट देखिन रहर लागेको होला नपत्याए फोटो हेर्नुस् :

For More videos Log on to Mazzako TV