अभिनेत्री श्रृष्टी श्रेष्ठ र अभिनेता सौगात मल्ल प्रेममा रहेको कुरा नयाँ भएन । उनीहरुले प्रेम गरेको लामो समय भयो । अब, उनीहरुलाई प्रेमको फक्रिदै गएको मुना खुल्लम खुल्लम देखाउन पनि अप्ठ्यारो लाग्न छाडेको छ ।

अभिनेत्री श्रृष्टी र अभिनेता सौगात मल्ल पोई पर्यो कालेमा पनि देखिदैछन् । श्रृष्टी र सौगात बिहेको बारेमा के सोचिरहेका होलान् ? श्रृष्टीका अनुसार, उनीहरुको बिहे पनि संभव छ । किनभने, अहिले उनीहरु जुन तरिकाले प्रेम गरिरहेका छन्, त्यो अनुसार उनीहरु बिहेसम्म जानका लागि कुनै अप्ठ्यारो छैन ।

यो न्याचुलर कुरा नै भएको श्रृष्टीको भनाई छ । उनीहरुले आफूहरु प्रेममा खुशी रहेको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV