नेपाल आईडल सिजन २ का उपबिजेता बिक्रम बरालले विवाह गरेका छन् । बिक्रमले लामो समय देखीकि प्रेमिका अनु गहतराज सँग विवाह गरेका हुन् । उनिहरुले स्थायी घर पोखरामै आफन्तिको आशिर्वाद लिएर विवाह गरेकाहुन् ।

नेपाल आईडलमा जानु अघी देखी नै उनिहरु एक अर्काको प्रेममा थिए । बिक्रमको साङ्गितिक करियरको उताड-चडाप सबै देखेकी अनु, बिक्रम लाई पोखरा कै एक साङ्गितिक कार्यक्रममा भेटेकी थिइन् । यी मायालु जोडी लाई दाम्पत्य जिवनको मज्जाको शुभकामना ।

For More videos Log on to Mazzako TV