गायक सुगम पोखरेलले सुदुर पश्चिमेली भाकाको ‘कर्णाली’ बोलको गीत बजारमा ल्याएका छन् । सुदुरपश्चिमकै परिवेशलाई आधार बनाएर शब्द रचना गरिएको गीतमा उनि स्वयम कै संगीत छ ।

उक्त गीतमा मोहित मुनालले संगीत संयोजन गरेका हुन्। गीतको भिडियोमा उनी आफैले कैद गरेका दृश्यहरु समाबेश गरिएका छन् । गीति संग्रह स्वेत हंशिनीमा समाबेश उक्त गीतको भिडियो सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

For More videos Log on to Mazzako TV