बाहुबली’का निर्देशक एसएस राजमौलीले नयाँ फिल्म बनाउँदै छन् ।‘आरआरआर’ नामको फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगण र आलिया भट्ट मुख्य भूमिकामा देखिदै छन् ।

तर,यस फिल्म ले गर्दा आलियालाई तनाब भएको छ । तेलुगु भाषामा बन्ने चलचित्रका लागि आलिया अहिले यो भाषा सिक्दैछन् । आलियाले यो भाषा नजानेका कारण उनी अहिले फुर्सदको समयमा यो भाषा सिक्दैछिन् । उनले भनिन्, ‘म तलेगु भाषा बुझ्छु । तर, बोल्न आउँदैन । तलेगु निकै गाह्रो रहेको उनि बताउँछिन् । । जे जस्तो भए पनि अहिले उनले यो भाषा सिक्दै छिन् ।

For More videos Log on to Mazzako TV