सिद्धार्थ मल्होत्रा र आलिया भट्टले उनीहरुको पहिलो फिल्ममा नै लिप किसको सिन दिएका थिए, चलचत्रिको नाम थियो ‘स्टुडेन्ट अफ द इयर’ । अब पुन अर्को एक जोडी यही बाटोमा हिडेका छन्, जो आफ्नो पहिलो फिल्ममा नै लिप किसको सिन दिईरहेका छन । यो जोडी हो, टाईगर श्राप र कृति शैननको जोडी ।

Mazzakoonline

टाइृगर र कृतिले साजिद नाडियाडवाला को ‘हीरोपती’ नामक चलचित्रको लागि लिप लक किस सिन दिएका हुन् । चलचित्रको एक गीतका लागि किस सिन सुट गरिएको हो ।

फिल्मको सुटिंगको दौरान दुबैमा राम्रो दोस्ती पनि भएको  छ । दुबैको क्यामेष्ट्री मिलेको कारणले गर्दा पनि किस सिन निकै राम्रो भएको बताईएको छ । सिन सुट गर्न पनि गा¥हो नभएको बुझिएको छ । किसिङ्ग सिनलाई लिएर दुबैजनाले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरु दुबै खुशी देखिएका छन् ।

रमाईलो कुरा त के छ भने बलिउडमा आएका नयाँ एक्टरहरु किसिङ्गको माललामा पुराना भन्दा अलिकति पनि कम नभएको देखिन्छ ।

For More videos Log on to Mazzako TV