अप्रिल १७ को रिलिज मिती तोकेको बलिउड फिल्म ‘कलन्क ‘ को टिजर रिलिज भएको छ । मल्टी स्टार रहेको फिल्मको निर्माण कारण जोहरले गरेका हुन् । फिल्ममा बरुण धवन,आलिया भट्ट, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर , सन्जय दत्त , माधुरी दिक्षितको मुख्य भूमिका रहेको छ ।
अभिषेक बर्मनको निर्देशन रहेको यस फिल्म सन् १९४५ को सेटमा तयार गरिएको हो ।

यस फिल्मले एकताका का प्रेम जोडी मानिएका सन्जय दत्त र माधुरी दिक्षित लाई २० बर्ष पछी एकसाथ ल्याएको छ । उनिहरु बिच धेरै समय देखी बोलचाल नै नभएको समेत कुरा सुनिन्थ्यो । तर आफ्नो बुवाको सपना साकार गर्न कारणले यि दुई लाई मानाईछाडे । कारणले टिजर रिलिज कार्यक्रममा भाबुक हुँदै बुवाको सपना रहेको फिल्म आफुले बनाउन पाएकोमा निकै खुशी भएको सुनाए ।




For More videos Log on to Mazzako TV