सन् २०१६ मा रिलिज भएको गायक श्याम कार्कीको ‘तिम्रो मायाले’ बोलको गीतलाई ११ लाख भन्दा हेरिएको छ । आफ्नै युट्युब च्यानलबाट अपलोड गरिएको यो गीतले मज्जाको प्रतिक्रिया पाएको र राम्रो भ्युज भएकोमा गायक श्याम निकै खुसी छन् ।

एल्बम २०१६ मा समाबेश रहेको उक्त गीतमा श्याम कार्कीको स्वर रहेको छ भने रवि मल्लको शब्द रहेको गीतलाई बिराट कडरियाले संगीत गरेका हुन् । उक्त भिडियोमा आश्मा गिरी र श्याम कार्की स्वयमको अभिनय छ ।

For More videos Log on to Mazzako TV