चड्कन दिनुपर्नेलाई मुटुको धड्कन दिएपछि…, जानी नजानी ट्रेलर (भिडियो)

मनिष श्रेष्ठ अभिनित फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रेम र बिछोडले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा माया, प्रेम रोमान्स र बिछोडलाई प्रस्तुत गरिएको छ । मनिष र निरिशा बस्नेतको प्रेममा आउने उचारचढावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।  बसन्त अधिकारीले निर्देशित फिल्ममा मनिष … Continue reading चड्कन दिनुपर्नेलाई मुटुको धड्कन दिएपछि…, जानी नजानी ट्रेलर (भिडियो)