फागूणको २२ गतेबाट रिलिज हुन लागेको सिनेमा हृदयभरीलाई सुरज सुब्बा नाल्बोले निर्देशन गर्दैछन् । यो सिनेमामा अभिनेता पल शाहको मुख्य भूमिका छ । पल शाहले यो सिनेमामा लभरब्वाइकै भूमिकामा काम गर्न लागेको खबर पनि सार्वजनिक भएको थियो ।

तर, अब पलले यो सिनेमामा कस्तो भूमिका निर्वाहा गर्दैछन् भन्ने खुलेको छ । अभिनेता पल शाहले यो सिनेमामा पोल्टीफार्ममा काम गर्ने यूवाको भूमिका निर्वाहा गर्न लागेका छन् ।

सिनेमामा पोल्टीफार्ममा काम गर्ने यूवाको भूमिकामा देखिएपनि आफू लभरब्वाई नै रहेको पलले बताएका छन् । अब, पलले कुखुराको हेरचाहा गर्दै गरेको देखिनेछ ।

For More videos Log on to Mazzako TV