आफन्तहरुको बिचमा अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले सोमबार इन्गेजमेन्ट गरेको बताएका छन् । बर्षा र संजोगले सामाजिक संजालमा आफूहरुले इन्गेजमेन्ट गरेको बताएका छन् । यो जोडी विगत ७ बर्षदेखि प्रेममा थियो ।

इन्गेजमेन्ट गरेपछि यो जोडीले सन्सा नाम राखेको छ । बर्षा र संजोगकको नाम मिलाएर सन्सा राखिएको हो । यो जोडीले फागूणको २ गते बिहे गर्दैछन् । फागूण ३ गते भने उनीहरुले भव्य पार्टीको आयोजना पनि गर्दैछन् ।

बर्षा नेपाली सिनेमामा सक्रिय छिन् भने संजोगले केही सिनेमामा काम गरेर अहिले व्यवसाय चलाइरहेका छन् ।

For More videos Log on to Mazzako TV