नेपाली मोडल समिम खानको चर्चित ‘जि म्युजिक’ बाट म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘कुच तो हे’ बोलको गीतको भिडियोमा समिमको साथमा ज्योतिका तीनग्री , शृस्टी खड्का लाई फिचर गरिएको छ । उक्त गीतमा अजय जैसवालको संगीत रहेको छ । गीतलाई बलिउडका चर्चित प्लेब्याक सिङ्गर यासेर देसाई र ज्योतिका तीनग्रीले गाएका हुन् ।

केहिदिन अघी ‘जि म्युजिक’को अफिसियल युटुब च्यानलबाट भिडियो सार्बजनिक गरिएको थियो । म्यान हन्ट इन्टरन्यासनल २०१६ बिजेता ‘समिम खान’लाई भिडियो बाट राम्रो प्रतिकृया मिलिरहेको छ ।

For More videos Log on to Mazzako TV