अनुष्काले तोडिन बिराट र रणबीरको दोस्ती
भारतिय क्रिकेट खेलाडि बिराट कोहोली र बलिवूड्का ‘गुन्डे’ रणबीर सिहं बीचको दोस्तीमा दरार पैदा भएको छ । अर्काको लागि मरिमेट्ने यी साथीहरु बीच अहिले पानी बाराबारको स्थिति छ । यिनीहरु बीचको दोस्तीमा दरार पैदा गर्ने अरु कोही नभएर नायिका अनुष्का शर्मा नै रहेको बताईएको छ ।
अनुष्का अहिले आएर बिराट कोहोली सङ नजिएकी छिन भने रणबीर उनका भुपु बोइफ्रेण्ड हुन । फिल्म ‘ब्याण्ड बाजा बारात’ देखि ‘लेडिज भर्सेस रिक्की बेहल’ सम्म आइपुग्दा रणबीर र अनुष्का बीचको दोस्ती माया प्रेममा बद्लिसकेको थियो । रणबीरले नै अनुष्कालाइ बिराट सँग एक पार्र्टीमा भेट् गराएका थिए । त्यही भेटबाट अनुष्का र बिराट बीचको सम्पर्क बाक्लिएको बताईएको छ ।
अनुष्का सङको ब्रेकप पछि रणबीरले दिपीका पादुनकोण सङ निकटता बढाए । यतीबेला यो जोडी बिभिन्न इभेन्ट्समा समेत सँगै देखा पर्न थालेको छ । दुबैले रणबीरको घरमा रात बिताएको हल्लाले बलिवुड राम्रै चर्चा परिचर्चा पनि भएको थियो ।
रणबीर दिपीकाको जिन्दगीमा फुल्न सफल भए भने उता अनुष्का पनि के कम र उनले पनि बिराट्लाइ अङगालेकी छिन्। । अनुष्का र बिराटले एक बिज्ञापनमा देखिसकेका छन र यही बाट यिनीहरुको प्रेमकहानी सुरु भएको थियो । प्रेमकहानी त शुरु भयो तर बिराट र रणवीरको दोस्ती भने ‘द इन्ड’ भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
For More videos Log on to Mazzako TV