अभिनेत्री बर्षा राउत खुलेको कपडा लगाउन रुचाउँदिनन् । उनी यस्तो पहिरन लगाउनै परेको खण्डमा लजाउने गर्छिन् । तर मंगलबार आयोजित छक्का पन्जा ३ को सफलता कार्यक्रममा भने बर्षालाई जाडोले छोएन । सबैजना पाहुना बाक्लो कपडामा उपस्थित हुँदा उनी भने छोटो स्कर्ट लगाएर पुगिन् । बर्षाले पहिलो पटक यस्तो पहिरन लगाएकी थिइन् । यसैले यस्तो पहिरनमा उनी लजाएकी थिइन् ।


बर्षा राउतको वजन अहिले घटेको छ । वजन घटेकाले पनि उनलाई यस्तो पहिरन सहज लाग्न थालेको हुनुपर्छ । बर्षाको अन्य समयको फेसन पनि अहिले बदलिएको छ । हिट फिल्म दिइरहेकी बर्षाको माग पनि अहिले फिल्म क्षेत्रमा बढेको छ

For More videos Log on to Mazzako TV