प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा बिकाश तामाङर्को  ”आउला छायाँ बनी  ” बोलको गीत बजारमा आएको छ । गीतमा गायिका पुर्णकला विसी र गायक राजु परियारको आवाज रहेको छ ।
गीतमा दिपक केसीको शब्द सिर्जना तथा निशा गुरुङको लय सिर्जना रहेको छ । बविता श्रेष्ठद्धारा निर्देशित भिडियोलाई मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन रहेको छ । गीतको भिडियोमा आशा खड्का र दिपक केसीको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV