गायक गगन सर्गमको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘प्रेमको भिखारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । निम संगीतको शब्द संगीत रहेको गीतमा गगनले स्वर भरेका हुन् । ‘प्रेमको भिखारी’ एल्बममा समावेश सार्वजनिक गीतको एरेन्ज समेत निमले नै गरेका हुन् ।

उक्त एल्बममा गगन सर्गमको एकल स्वर तथा निम संगीतको एकल संगीत रहेको छ । गायक गगन र मोडल जुनाको अभिनय पनि मज्जाको देखिन्छ । भिडियोमा आत्मा हत्या गर्नै लाग्दा प्रेमीलाई प्रेमीकाले बचाएको कथालाई देखाउँन खोजीएको छ । म्यूजिक भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् । उत्सब दहालले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
हेनुहोस भिडियो :

For More videos Log on to Mazzako TV