समन अधिकारी द्वारा निर्देशीत नयाँ म्यूजीक भिडियो सार्वजनीक भएको छ । हालै युट्युबबाट ‘तिमिनै मेरो जिबन’ बोलको गीतको म्यूजीक भिडियो सार्वजनीक भएको हो । सार्वजनिक म्यूजिकम भिडियोमा प्रतिक श्रेष्ठ र सुप्रिया कट्वालको अभिनय रहेको छ ।


गायक निखील राउतको स्वर रहेको उक्त गीतमा नितीन गजुरेलको संगीत रहेको छ भने भुपेन्द्र तुम्बाहाम्फेले गीतको भिडियोको छांयाकन गरेको छन् । निकैलामो समय पछि रिलीज गरीएको यो गीतबाट राम्रो प्रतिक्रिया आउँनेमा गायक निखिल राउत आशाबादी छन् ।

For More videos Log on to Mazzako TV