“यति राम्री हिरोनी त कहिल्यै देखेको पनि थिईन र देख्न पनि नपरोस्” मेरी बास्सैका खड्काजी लजाउदै भन्छन् “मेरी अप्सरा पछि संसारकै सबैभन्दा राम्री प्रियंका नै हुन् । ” नायिका कार्कीलाई खडकाजी दोस्रो अप्सरा बनाउन पनि तयार देखिन्छन् । आउनुहोस ‘मेरी बास्सै’को मेकिङ्ग भिडियो हेरौ ।

For More videos Log on to Mazzako TV