ज्ञान सुब्बाको स्वरमा रहेको ’कती सम्झेँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखी नेपाली संगीतको क्षेत्रमा क्रियाशिल सुब्बाले पछिल्लो समय छेवाङ लामाको शब्दमा दिनेश सुब्बाको संगीत रहेको उक्त गीत लिएर दर्शक श्रोता माझ आएका हुन् ।

दिक्पाल कार्की र क्रिस्टिना थापाको अभिनय रहेको भिडियोको छायाङ्कन उत्सब दाहालले गरेका हुन ।सोनाम पाख्रिनको निर्देशन् रहेको उक्त भिडियो सुशिल न्यौपाने र सम्पादन गरेका हुन भने ज्ञान सुब्बाले निर्माण गरेका हुन ।

For More videos Log on to Mazzako TV