‘ओहो फोन रिंङ्गिङ्ग, आई लभ यु टु, आई लभ यु टु’, नायिका केकी अधिकारी कस्लाई फोनबाटै ‘आई लभ यु टु’ भनेकी होलिन ?

त्यो थाहा पाउन तपाईले बैशाख २६ गतेसम्म कुर्नै पर्नेहुन्छ । तर नयिकाले ‘आई लभ यु टु’ भनेको दृश्य मात्रै हेर्न भने अहिलेनै सक्नुहुनेछ । प्रेम र साथीत्वको बिषेश सम्बन्धको कथा चलचित्र ‘माई बेष्ट फ्रेन्ड’को प्रोमो रिलिज भएको छ ।

Mero Best Friend

रामनवमीको अवसर पारेर आजैबाट चलत्रिको प्रोमो रिलिज गरिएको हो । प्रशन्न पौडेलले निर्देशन गरेको चलचित्र ‘माई बेष्ट फ्रेन्ड’को दोस्रो ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको हो ।

बैशाख २६ मा रिलिज हुने यो चलत्रिमा रेश मरहठ्ठा, प्रियंका कार्की, केकी अधिकारी, दिवस उप्रेती, विम्लेस अधिकारी लगातयको भुमिका रहेको छ ।

‘माई बेष्ट फ्रेन्ड’को प्रोमो

For More videos Log on to Mazzako TV