हाँस्यकलाकार दिपकराज गिरी र दिपाश्री निरौला कार्यक्रमको लागि भनेर म्यानमार पुगेका छन् । म्यानमारमा रहेका नेपालीहरुको बिशेष निमन्त्रणामा दिपक दिपा म्यानमार लागेका हुन् । चैते दशै र रामनवमीको पावन अवसरमा बिषेश प्रस्तुती दिन उनीहरु त्यहाँ पुगेका हुन् ।

Deepashree niraula 3
पहिलोपटक म्यानमार पुगेका दिपक र दिपाले म्यानमारमा खुबै रमाईलो गरेको बताएका छन् । म्यानमारका विभिन्न ठाँउहरुमा उनीहरुले घुमेर खुबै रमाईलो गरेका तस्वीरहरु फेसबुकमा अपलोड गरिएको छ । त्यहाका रमणीय स्थलहरुसँगै मठमन्दिरमा गएर उनीहरुले पुजाआजा गरेका छन् ।

Deepashree niraula 2
यही आउदो अप्रिल १० तारिखमा दिपक दिपा कार्यक्रम सकेर नेपाल फर्कनेछन् । यस बर्षको सुपरहिट चलचित्र ६ एकान ६ म्यानमारमा प्रर्दशन गर्न कुराकानी भईरहेको पनि दिपाश्रीले जानकारी दिएकी छिन् ।

Dipak raj giri 1

For More videos Log on to Mazzako TV