अभिनेत्री सुष्मा कार्कीलाई पहिरनको मामालामा कमैले मात्र भेट्न सक्छन् । सुष्माले लगाउने पहिरन चर्चामा रहनुको कारण, पहिरन धेरै खुल्नु हो । अभिनेत्री कार्कीले वुधबार बेलुकी आफ्नो जन्मदिन मनाइन् । नजिकका मानिसहरुलाई बोलाएर उनले मनाएको जन्मदिनमा उनी विशेष आकर्षणमा नरहने कुरै भएन । सुष्माले सो समारोहमा लगाएको रातो पहिरन निकै हट थियो । उनको पहिरनको माथिल्लो भाग त आधा भन्दा बढी खोलिएको थियो । जसलेगर्दा, सुष्मालाई पहिरन मिलाउनको हैरानी देखियो ।

सुष्माले छात्तीमा खोपेको सूर्यको ट्याटु चाडै नै बदल्ने समेत बताएकी छिन् । सुष्माले आफू नेपालमा खासै नबस्ने भएकाले पनि फिल्ममा कम देखिएको बताइन् । विदेशका कार्यक्रममा बढी व्यस्त हुने भएकाले नेपाली फिल्म रोजेर मात्र काम गरेको सुष्माले बताएकी छिन् ।

For More videos Log on to Mazzako TV