यहि माघ २६ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने बहुप्रतिक्षित फिल्म ‘कृ’ युनिट बेलायत उडेकोछ । शुक्रवार राती फिल्मका मुख्य नायक नायिका अनमोल केसी र अदिति बुढाथोकीसंगै निर्माता सुवास गिरी, भुवन केसी, कोरियोग्राफर विक्रम लामा र बेलायत उडेका हुन् । फिल्मको ‘मैले जानी नजानी’ बोलको रोमान्टिक गीत स्टकल्याण्डमा छायाङ्कन गर्न कार्यकारी निर्माता कमल गिरी, सिनेमाटोग्रफर पुरुशोत्तम प्रधान, शंकर पाण्डे लगायत पनि बेलायत लागेका हुन् ।

फिल्मको टिमसँगै नायिका जिया केसी पनि साथमा गएकी छिन् । फिल्मको ट्रेलर र ‘यती यती पानी’ बोलको गीतले फिल्लाई चर्चाको सिखरमा पर्याएको छ ।

For More videos Log on to Mazzako TV