नायक अनमोल केसी तथा नायिका अदिती बुढाथोकी अभिनित फिल्म ‘कृ’ यहि माघ २६ गतेबाट अलनेपाल सार्वजनिक प्रर्दशनमा आउँदैछ । नायक अनमोलले अभिनय गरेको ‘कृ’ पाचौँ फिल्म हो । यसमा मज्जाको कुरा त के छ भने, उनले अभिनय गरेका हरेक फिल्ममा नयाँ नायिका नै छन् ।

‘कृ’ मा पनि उनले बलिउडमा मोड्लिङ गरिरहेकी नायिका अदिती संग रोमान्स गरेका हुन् । अदिती अनमोलसंग काम गर्न पाउँदा मख्ख नै छिन् । उनै नायिका अदितीका केहि तश्बिरहरु मज्जाको क्यामरामा कैद भएका छन् । हेरौँ उनी हट अबतारमा प्रस्तुत भएका १० तश्बिरहरु

अनमोल र अदितीसंग गरिएको मज्जाको कुराकानी हेर्नुहोस् :

For More videos Log on to Mazzako TV