के अभिनेत्री केकी अधिकारीलाई हिट हुनका लागि अब आफूले नै निर्माण गरेको फिल्म कुर्नुपर्ने हो । केकीलाई हिट फिल्म मिलेको छैन । अझ, केकीकै कारणले फिल्म चल्छ कि भनिएका फिल्म चलेका छैनन् । गत हप्ता रिलिज भएको फिल्म ‘राज्जा रानी’ले पनि राम्रो व्यापार गर्न नसकेपछि केकीलाई झट्का लागेको हो ।

केकी नेपाली फिल्मकी व्यस्त अभिनेत्री हुन् । तर, उनको व्यस्तता जस्तो छ त्यस्तो सफलता उनलाई मिलेको छैन । केकी आफैले निर्माण गरेको ‘कोहलपुर एक्सप्रेस’ रिलिजको तयारीमा छ । केकीलाई यो फिल्मबाट निर्मात्री र अभिनेत्रीको रुपमा हिट हुन आवश्यक छ । के, केकीले आफ्नै निर्माणको फिल्मबाट हिट अभिनेत्रीको ट्याग पाउलिन् ?

राज्जा रानी को जनकपुरमा भएको प्रिमियरमा नाजिर र केकीलाई डोली र रथमा यसरी परिक्रमा गराईयो हेर्नुस् मज्जाको भिडियो :

For More videos Log on to Mazzako TV