ट्रेलरबाट निकै राम्रो प्रतिक्रिया पाएको नेपाली चलचित्र ‘कबड्डी’को ओएटी (ओर्जिनल साउन्ड ट्र्याक) रिलिज गरिएको छ । युट्युबबाट रिलिज गरिएको माया बोलको यस गीतका रचनाकार बिबेक ओझा हुन भने संगीत रोशन थापाको रहेको छ ।

गीतमा आवाज सुरेश कुमार क्षेत्रीको रहेको छ ।
बैशाख १२ गतेबाट अलनेपाल रिलिज हुन लगेको चलचित्र कबड्डीमा दयाहाङ्ग राई, निश्चल बस्नेत र रिश्मा गुरुङ्गको मुख्य भुमिका रहेको छ ।

For More videos Log on to Mazzako TV