अभिनेता आर्यन सिग्देलको आफ्नो निर्माण रहेने फिल्म ‘कायरा’ छायाङ्कनको लागी फिलिपिन्स गएका छन् । करिब १ महिनाका लागि ‘कायरा’ यनिट सोमबार राती फिलिपिन्स उडेको हो । श्रीमान् र टिमलाई बिदाइ गर्न श्रीमती सपना भण्डारी एयरपोर्ट पुगेकी थिइन् ।
उनको ड्रिम प्रोजेक्ट ‘कायरा’ मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्स गर्दै छन् ।

‘इन्टु मिन्टु लडण्न’ को छायाङ्कनको लागी स्रामाज्ञी लण्डनमा छिन् । उनी लण्डनबाटै फिलिपिन्स जानेछिन् । साम्राज्ञीले यस फिल्मको लागी १० लाख पारश्रमिक लिएको बताइएको छ । लक्ष्मण रिजालको निर्देशन रहने फिल्म अधिंकास छायाङ्कन फिलिपिन्समा हुनेछ ।

For More videos Log on to Mazzako TV